arrow

प्रदेश १ र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
climate.jpg

काठमाडौं । आज प्रदेश १ र मधेस प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ