arrow

बेलायतकी महारानीको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले गरिन् शोक पुस्तिकामा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
vidya-devi-bhandari-belayati-maharani-death.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ