arrow

महाभियोग सिफारिस समितिको बैठक बस्दै, जबराले बयान दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
cholendra-shamsher-jabara-2079-05-16.jpg

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग सिफारिस समितिको बैठकमा बयान दिने क्रम जारी छ । 

समितिको आज दिउँसो साढे १२ बजे बस्ने बैठकमा निलम्बित प्रधानन्यायाधीश जबराले बयान दिँदै छन् । 

राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेको थियो । महाअभियोग दर्ता गरे लगत्तै उनी पदबाट निलम्बनमा परेका थिए ।

महाअभियोग सिफारिस समितिले उनीसँग भदौ १५ गतेदेखि बयान लिन सुरु गरेको थियो । उनले महाअभियोग प्रस्ताव निरर्थक भएको पनि बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ