arrow

तीन प्रदेशमा वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
climate.jpg

काठमाडौं । आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल देशभर आंशिक देखि सामान्य  बदली  रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा  मेघ गर्जन-चट्याङ सहित हल्का वर्षा भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ