arrow

वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
climate.jpg

काठमाडौं । आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी , गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ। 

हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

 राती लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ