arrow

सर्वोच्च अदालत वरपर सुरक्षा व्यवस्था कडा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
supreme-court-long.jpg

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने भएपछि सर्वोच्च अदालत वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

सर्वोच्च अदालत वरपर अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानन्यायाधीस जबरामाथि संसदमा महाभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । 

महाभियोग प्रक्रिया नटुङ्गिदै गए राति १२ बजेबाट सांसदहरुको कार्यकाल सकिएका कारण महाभियोग निस्क्रिय भएको जनाउँदै जबरा काममा फर्कन लागेका हुन् । यद्यपि यसमा विवाद रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ