arrow

केही स्थानमा वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
climate.jpg

काठमाडौं । आज केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

अहिले सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली रही प्रदेश १, मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ