arrow

एकैपटक सर्वोच्चका दुई सय चौसठ्ठी कर्मचारीको सरुवा, को कहाँ ? [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
supreme-court-long.jpg

काठमाडौं । सर्वोच्च अदालतले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरिएको बताइएको छ ।

१८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो । उक्त संख्यामा सरुवा गरेको अदालतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ