arrow

कामु प्रधानन्यायाधीश कार्की सर्वोच्चबाट बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
deepak-kumar-karki-supreme-court.jpg

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की उमेर हदका कारण अदालतबाट बिदा भएका छन् । 

सङ्घीय संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि कार्की कामु प्रधानन्यायाधीश बनेका थिए।

कार्की ६५ वर्षे उमेर हदका कारण अदालतबाट बिदा भएका हुन् । उनको कार्यकाल असोजको १५ गतेसम्म रहेको छ ।  तर दशैको बिदा रहेका कारण कार्की सर्वोच्चबाट आइतबार नै बिदा भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ