arrow

दुईदिने वार्षिक कलिङ्गा साहित्यिक महोत्सव आयोजना हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
sahitya.png

काठमाडौं ।   वार्षिक कलिङ्गा साहित्यिक महोत्सव काठमाडौँमा आयोजना हुने भएको छ । 

दुईदिने साहित्यिक महोत्सव यही असोज २९ र ३० गते हुनेछ । दुई सयभन्दा बढी वक्ता, कवि, कलाकारको महोत्सवमा सहभागिता हुनेछ । 

महोत्सवमा २८ भन्दा बढी सामूहिक छलफल र बहस हुनेछ । लेखक सत्यमोहन जोशी, कनकमणि दीक्षित, तुलसी दिवस, रागिनी उपाध्याय, माया ठकुरी, डा जगमान गुरुङलगायतले महोत्सवमा भाग लिने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ