arrow

सरकारी निवास छाडे सभामुख सापकोटाले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २२ शनिबार
agni-sapkota-2079-06-22.jpg

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् । लैनचौरस्थित सरकारी निवास छाडेर सापकोटा कौशलटारस्थित निवास सरेका छन् ।

सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा गरेका छन् । 

आज मात्रै सापकोटाले संसदीय राजनीति नगर्न भन्दै ४ मंसिरमा हुन गइरहेको निर्वाचन प्रक्रियाबाट औपचारिक रुपमा अलग भएको घोषणा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ