arrow

केपी ओलीले गरे उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
kp-oli-election-nomination-2079.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ३ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् ।

झापाका १, २, ४ र ५ मा एमाले तथा क्षेत्र नम्बर ३ मा राप्रपा मिलेर चुनाव लड्ने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ