arrow

तिहारको लागि पाला बनाउन भ्याईनभ्याई (फोटोफिचर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
_MG_1518.jpg

नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारका लागि आवश्यक पालाको माग बढेसँगै भक्तपुरका प्रजापति समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ। 

_MG_1532.jpg
_MG_1526.jpg
_MG_3526.jpg
_MG_1511.jpg
_MG_1525.jpg
_MG_1439.jpg
_MG_1513.jpg
_MG_1518.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ