arrow

गोरु तिहारको दिन यस्तो हुनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ९ बुधबार
climate.jpg

काठमाडौं ।  गोवर्द्धन, बलि, गोरु तिहारको दिनको आज आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ  । देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यता सफा रहेको छ। 

आज प्रदेश नं १, बागमती  र गण्डकी प्रदेशका थोरै  स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ