arrow
ADVERTISEMENT

देशभर मौसम सफा रहने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
weather-ktm-kathmandu-metro-sky.jpg

काठमाडौं । आज देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशभर मौसम सामान्यतया सफा रहेको छ। 

राती प्रदेश नं १,गण्डकी र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ