arrow

केही स्थानमा हल्का वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
climate.jpg

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
 
राती देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ