- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ललितपुर। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो ।
उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गरे । उनले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत गराए ।
यस अवसरमा ललितपुरको कुपन्डोलस्थित गुरुनानकद्धारमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।