arrow

गुरुनानकको जन्मजयन्ती [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
IMG_3276.jpg

ललितपुर। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो ।

उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गरे । उनले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत गराए ।

यस अवसरमा ललितपुरको कुपन्डोलस्थित गुरुनानकद्धारमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

IMG_3279.jpg
IMG_3274.jpg
IMG_3281.jpg
IMG_3284.jpg
IMG_3275.jpg
IMG_3276.jpg
IMG_3278.jpg
IMG_3282.jpg
IMG_3280.jpg
IMG_3277.jpg
IMG_3283.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ