arrow

सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १९ सोमबार
Gathabandhan-baluwatar-meet.jpg
फाइल तस्बिर

काठमाडौँ। सत्ता गठबन्धनमा आबद्ध दलहरूबिच अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सहमति भएको छ। सोमबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको हो।

बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षासमेत गरेको नेकपा एकीकृत समाजवादीका महासचिव वेदराम भुसालले जानकारी दिए।

चुनावपछिको पहिलो बैठक भएकाले निर्वाचनको सामान्य समीक्षा गरिएको र आगामी दिनमा यही गठबन्धनको सरकारलाई निरन्तरता दिने निष्कर्ष निकालिएको उनले बताए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ