arrow

भिरमा गाडी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
bus-kuddai.jpg
तस्बिर : कमल खत्री -रासस

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीको बादीकाको भिरमा निर्माण गरिएको कच्ची सडकको ट्याकमा गुड्दै गरेको गाडी । 

जिल्ला सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नति नहुँदा धौलागिरिबासीले जोखिमपूर्ण तवरले यात्रा गर्नुपर्ने बाध्यतामा छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ