arrow

काँक्रो बजार पठाउने तयारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
kakro.jpg
तस्बिरः  विष्णुप्रसाद गौडेल , रासस

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-१ जुकेपानीमा टिपेको काँक्रो बिक्रीका लागि बजार पठाउने तयारी गर्दै कृषक । 

कृषि पकेट क्षेत्रको रुपमा जुकेपानी  परिचित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ