नलगाड नगरपालिका-५ स्थित नलगाड नदीमा हालिएको अस्थायी काठेपुल माथिबाट सवारीसाधन तर्दै ।
नदीमा पक्कि पुल निर्माणका लागि ठेक्का पाएको कम्पनीले सात वर्ष पुग्दा समेत पुल निर्माण सुरु गरेको छैन ।
Hamrakura.com