arrow

हुस्सुले ढाकेको बजार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
nawalpur-vlly.jpg
तस्बिरः टेकराज पोखरेल-रासस

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौलाकालिका मन्दिरबाट देखिएको गैँडाकोट र नारायणगढ बजार ।

जाडो महिनामा राम्रोसँग मौसम नखुल्दा हुस्सुले यी बजार ढाक्ने गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ