arrow

स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी नेताहरुबीच झडप : खुकुरी प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
khukuri1.jpg

काठमाडौं । रत्नराज्य क्याम्पस (आरआर)मा विद्यार्थी नेताहरुबीच झडप भएको छ । 

झडपमा खुकुरी प्रहार हुँदा तीन जना घाइते भएका छन् । स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी नेताहरुबीच झडप भएको बताइएको छ । 

घाइतेलाई काठमाडौं मोडल अस्पताल बागबजारमा उपचार भइरहेको छ । झडपमा संलग्न रहेका व्यक्तिहरू प्रहरीले नियन्त्रणमा लिएको छ । 

घाइते मध्ये एक जनाको हात छिनेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ