बेनी-जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४ नारच्याङ गाउँमा पर्ने नारच्याङ झरना ।
यो झरना पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
Hamrakura.com