arrow

धौलागिरि हिमाल र स्वर्गद्वारी आश्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
swargadwari.jpg
तस्बिर : ध्रुवसागर शर्मा, रासस

म्याग्दी । म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरि हिमाल र स्वर्गद्वारी आश्रम (मन्दिर) को मनमोहक दृश्य । 

स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलङ्गाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो स्वर्गद्वारी मन्दिर । नेपालका प्राचीन मन्दिरहरूमध्ये यो मन्दिरलाई एक मानिन्छ । 

पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ। [१] यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकाङ्क्षा पूरा हुने विश्वास छ । 

वैशाख पूर्णिमा, बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ