arrow

घट्टमा कोदो पिस्दै चित्रमाया

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
ghatta-kodo.jpg
तस्बिर: सन्तोष गौतम-रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङको बेँसी गाउँमा पानी घट्टमा कोदो पिस्दै स्थानीय चित्रमाया गर्बुजा । 

मिलको सुविधा भए पनि नारच्याङवासी स्वादिलो हुने भएकाले घट्टमा पिसेको पिठो खाने गर्छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ