arrow

११ घुम्तीमा जोखिमपूर्ण यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
narchang-rod-magyadi.jpg
तस्बिर : कमल खत्री- रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको बेसीदेखि लेकगाउँ जाने सडक खण्ड अन्तर्गत अक्करे पहाडमा निर्माण गरिएको सडकको ट्याकमा जोखिमपूर्ण यात्रा गर्दै सर्वसाधारण ।

 यहाँ भीरको पुछारदेखि शिरसम्म ११ वटा घुम्ती बनाएर सडकको ट्याक निर्माण गरिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ