- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती-१७ अमलटारीस्थित सिमसारमा देखिएको भुँडीफोर (गरुड) चरा ।
सर्प, माछा र पानीकीरालाई आहारा बनाउने यो चरा सिमसारको घट्दो अवस्था र जलवायु परिवर्तनको कारण बिस्तारै सङ्कटमा परेको प्रजाति हो ।