arrow

सर्प खाने चरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
bhudhifor-bird.jpg
तस्बिर: टेकराज पोखरेल-रासस

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती-१७ अमलटारीस्थित सिमसारमा देखिएको भुँडीफोर (गरुड) चरा । 

सर्प, माछा र पानीकीरालाई आहारा बनाउने यो चरा सिमसारको घट्दो अवस्था र जलवायु परिवर्तनको कारण बिस्तारै सङ्कटमा परेको प्रजाति हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ