arrow

मुलबाटै ४९ डिग्री सेल्सियसको तातो पानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
tatopani-myagdi.jpg
तस्बिर : ध्रुवसागर शर्मा-रासस

म्याग्दीको रघुगङ्गा गाउँपालिका दर्मिजामा रहेको तातोपानी कुण्ड । 

रघुगङ्गा खोलाको किनारमा रहेको यो तातोपानी कुण्डमा मुलबाट नै ४९ डिग्री सेल्सियस तापक्रमको तातोपानी निस्कने गर्दछ । 

प्राकृतिक तातोपानीमा डुब्दा विभिन्न रोग निको हुने विश्वास गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ