-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तारकेश्वर नगरपालिका- ३ को धार्मिक एवम् पर्यटकीयस्थल हो पाँचमाने ।
बुद्धको उपमा पाएका अतिश दीपङ्कर केरुङको बाटो तिब्बत जाने क्रममा सन् १०४० मा जितपुरफेदी पुगेका थिए ।
त्यहाँ केही समय बिताउँदा उनले पाँच वटा माने (बुद्धको थुम्का) स्थापना गरेको इतिहास छ ।