arrow

सीके राउतका मन्त्री गएनन् मन्त्रालय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
aaropi-ck-raut.jpeg

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी सीके राउतका एक मन्त्री मन्त्रालय पुगेका छैनन् । 

भागवण्डामा असन्तुष्टि जनाउँदै जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खान मन्त्रालय नपुगेका हुन् । 

पुस ११ गते शपथ खाएका खानको भागमा खानेपानी मन्त्रालय परेपछि रिसाएका हुन् । 

तर उनी मालदार मन्त्रालय नदिएको भन्दै मन्त्रालय नै नपुगी बसेका छन् । 

उनको पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ