-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तनहुँ । तनहुँमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका वडा नं. ३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेल रहेका छन् ।
शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।