arrow

भारतद्वारा १७ पाकिस्तानी बन्दीलाई रिहा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १४ शनिबार
India-pakistan.jpeg

भारत ।  भारतले जेल सजाय पूरा गरेका १७ जना पाकिस्तानी नागरिकलाई शुक्रबार रिहा गरेको   छ । नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगले  यसबारे पुष्टि गरेको छ।

उनीहरूलाई अटारी-वाघा सीमानाबाट रिहा गरिएको थियो ।  सो सीमाना भारतको उत्तरी राज्य पञ्जाबको छेउ अवस्थित छ । 

"हाम्रा प्रयासहरू भारतबाट सबै पाकिस्तानी कैदीहरूलाई उनीहरूको सजाय पूरा भएपछि स्वदेश फिर्ता गर्न जारी रहनेछ," पाकिस्तानी उच्चायोगले ट्वीटमा उल्लेख गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ