arrow

प्रचण्डलाई भेट्न बालुवाटार पुगे बालेन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
prachanda-balen.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह सोमबार बिहान  प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न मेयर बालेन बालुवाटार पुगेका हुन् ।

प्रचण्ड  र बालेनबीच समसामयिक विषयमा छलफल भएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ