-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न मेयर बालेन बालुवाटार पुगेका हुन् ।
प्रचण्ड र बालेनबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।