arrow

हिन्दुवादी नेताको निर्ममतापूर्वक हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
delhi-hindu-ram-tample.jpg

काठमाडौं । भारतको तमिलनाडुमा एक हिन्दुवादी नेताको निर्ममतापूर्वक हत्या भएको छ । 

मक्कल काची नामक हिन्दुवादी सङ्गठनका उपप्रमुख मणिकन्दनको हत्या भएको हो ।

मंगलबार राति मणिकन्दनलाई बाटोमा रोकेर एक समूहले हत्या गरेर भागेको प्रहरीले जनाएको छ। 

प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ