arrow

क्रिकेट संघको वार्षिक साधारण सभा अर्को महिना सुर्खेतमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
can-cricket-association-of-nepal.jpg

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) ले वार्षिक साधारण सभा अर्को महिना सुर्खेतमा गर्ने निर्णय गरेको छ। पोखरामा बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारण सभा आगामी १४–१५ फागुन सुर्खेतमा गर्ने निर्णय गरेको हो ।

यसैगरी विभागीय टिम नेपाल पुलिसबाट व्यावसायिक क्रिकेट खेल्दै आएका गुल्शन झालाई यू–१९ को कप्तान पनि नियुक्तसमेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ