arrow

प्रधानमन्त्रीले गरे प्रमुख सचेतकसँग छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
bidheyak.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधेयकसम्बन्धी छलफल गरेका छन् ।

सोमबार बिहान राजनीतिक दलका  प्रमुख सचेतकलगायतलाई सरकारी निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले विधेयकसम्बन्धी छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले  प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग विधेयकसम्बन्धी छलफल गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ