-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधेयकसम्बन्धी छलफल गरेका छन् ।
सोमबार बिहान राजनीतिक दलका प्रमुख सचेतकलगायतलाई सरकारी निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले विधेयकसम्बन्धी छलफल गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग विधेयकसम्बन्धी छलफल गरेका छन् ।