arrow

प्रचण्ड र युरोपेली सङ्घकी कमिसनरबीच भेटघाट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
prachanda-urpiline.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युरोपेली सङ्घकी अन्तर्राष्ट्रिय साझेदार कमिसनर जुटा उर्पिलाइनले शिष्टाचार भेट गरेका छन् । 

सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार–विमर्श भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ