arrow

ढुङ्गाको ओडारमा लुकाइएको पाँच नाल भरुवा बन्दुक फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
bharuwa-banduk.jpg

सुर्खेत । लेकबेशी नगरपालिका ५ स्थित राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओडारमा पाँच नाल भरुवा बन्दुक बरामत भएको प्रहरीले जनाएको छ ।

प्रहरीको नियमित गस्ती गर्ने क्रम्मा माथिल्लो खल्टाकुरा राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओडारमा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो । सबै बन्दुकहरु प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ