arrow

स्थापना दिवस मनाउँदै अख्तियार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २८ शनिबार
CIAAoffice.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार ३२औँ स्थापना दिवस मनाउँदै छ। मिलेर फालौं भ्रष्टचारको जालो, सुशाषन प्रवर्दनमा गरौं हातोमालो’ भन्ने नाराका साथ ३२ औं स्थापना दिवस मनाइरहेको हो ।

आयोगको काठमाडौंको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठ वटा कार्यालयले विभिन्न कार्यक्रमका साथ अख्तियार दिवस मनाइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ