ललितपुर। ललितपुरको जावलाखेल मैदानमा तेह्रौँ ग्राण्ड डग सो आयोजना गरिएको छ। काठमाडौँ उपत्यकामा रहेका कुकुर मालिकहरूलाई एकै ठाउँमा भेला गराउन हरेक वर्ष यो सो आयोजना गरिएको हो। यस पटक करिब ३ दर्जन कुकुर सहभागी थिए।
Hamrakura.com