arrow

माधव नेपाल र क्वात्राबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
madhav-nepal-binaya-mohan-qatra.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । 

कोटेश्वरस्थित नेपाल निवासमा अध्यक्ष नेपाल र विदेश सचिव क्वात्राबीच भेटवार्ता भएको हो । नेपाल–भारत सचिवस्तरीय उच्च सयन्त्रको बैठकमा भाग लिन आएका क्वात्राले हिजो राष्ट्रपति विद्यादवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । 

दुई दिने नेपाल भ्रमणमा आएका क्वात्राले आज लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायतसँग भेटवार्ता गर्दैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ