arrow

पतिङ्गर जलाउने क्रममा आगोमा जलेर हरिको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
aaglagi-ilam-namsaling.gif

स्याङ्जा । स्याङ्जामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । 

फेदीखोला गाउँपालिका वडा नं. १ नैखुस्थित बारीमा पात पतिङ्गर जलाउने क्रममा आगोमा जलेर पोखरा महानगरपालिका वडा नं. १७ बेलघारीका ३३ वर्षीय हरि नेपालीको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ