arrow

काठमाडौंमा घरको जग खन्ने क्रममा मजदूर पुरिए, अवस्था गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
accident-house-collapse.jpg

भक्तपुर । काठमाडौं महानगरपालिका ३२ नरेफाँट बस्ने तुलसीप्रसाद गौतमको बन्दै गरेको घरको जग खन्दै गर्दा एक जना मजदूर घाइते भएका छन् ।

सुनसरी बराहक्षेत्र ४ घर भई हाल सोही साईटमा काम गरी बस्ने मञ्जय विश्वकर्मालाई एक्कासी रामप्रसाद ओलीको घरको उत्तरतर्फको १५ फिट लम्बाई र १५ फिट उचाई भएको ढुङगा र ईट्टाको पर्खाल लड्दा पुरेको थियो ।

घाइतेको उपचारको लागि नागरिक अस्पताल लगेको र उनको अवस्था बोल्न नसक्ने गम्भीर रहेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ