arrow

झापा विद्रोहका शहीदप्रति प्रधानमन्त्रीको श्रद्धाञ्जली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
prachanda-2079-11-19.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोहका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्रीले आज सामाजिक सञ्जालमार्फत लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्ने झापा विद्रोहका पाँच शहीदप्रति भावपूर्ण श्रद्धासुमन प्रकट गरेका हुन् ।

प्रधानमन्त्रीले भनेका छन्, “लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्नुहुने झापा विद्रोहका महान शहीद नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ