arrow

तराईमा होली पर्व मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
Holi-Fagu-purnima.jpg

काठमाडौं । फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर  मनाइँदै छ ।

सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व  मनाइएको  थियो  ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा  मनाउने प्रचलन रही आएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ