arrow

प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता, सशस्त्र द्धन्द्धमा मारिएकाका आफन्तले दिए निवेदन [पूर्णपाठसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।माओवादीको १० वर्षे सशस्त्र द्धन्द्धमा मारिएका व्यक्तिका आफन्तले प्रचण्डविरुद्ध मङ्गलवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

द्धन्द्धका पीडित परिवारले संयुक्त रुपमा दिएको निवेदन दर्ता भएको हो । यसअघि सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको रिट दर्ता गर्न भन्दै सर्वोचचले आदेश जारी गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ