arrow

आयो रवि लामिछानेको नागरिकता विवाद फैसलाको पूर्णपाठ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
ravi-lamichane-new-party-register-apply.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सर्वोच्च अदालतले फैसला गरेको नागरिकता विवाद सम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक भएको छ ।

उनी नागरिकता विवादमा दोषी पाइएपछि उनको सांसद पद, उपप्रधान तथा गृह मन्त्रालयको पदसँगै पार्टी सभापतिको पद समेत गुमेको थियो । 

अदालतले गत माघ १३ गते अन्तिम सुनुवाइ गर्दै प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरेको थियो ।

त्यसको पूर्णपाठ बल्ल आइपुगेको छ । यस्तो छ रवि लामिछानेविरुद्धको फैसलाको पूर्णपाठ–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ